Fees and Charges
शुल्क तथा चार्जहरू
Fees and Charges
शुल्क तथा चार्जहरू
Fees and Charges
MOCO offers most of the services without any additional charges to date. All the payments via the MOCO app are free except for traffic fine payments. The fee of Rs. 5 is being levied on the traffic fine payments only.
Users can make various payments such as Mobile top-ups, internet bill payments, utility bill payments, and Television bill payments; also can book flight tickets without needing to pay additional service charges. To make payments users can add their Visa Debit/Credit cards to MOCO Digital Wallet free of cost.
Users can also make payments to Visa QR codes via the app. There are no additional service charges to Scan to Pay from the MOCO App.
As of Now, MOCO only charges a minimal charge of Rs.5 for the payments of Traffic fine.
Service Categories | Charges |
Mobile Top-Ups/ Data | Nil |
Telecom Bill | Nil |
Internet Bill | Nil |
Nea Payment | Nil |
Khanepani Payment | Nil |
Flight Ticket Booking | Nil |
Traffic Fine Payment | Rs. 5 |
The aforementioned charges are subject to change in the future date. Such a change shall be notified to the public through MOCO’s website or social media platforms.
शुल्क तथा चार्जहरू
MOCO ले हाल कुनै अतिरिक्त शुल्क बिना नै अधिकांश सेवाहरू प्रदान गरिरहेको छ। MOCO एपमा ट्राफिक जरिवानाको भुक्तानीमा बाहेक अन्य सेवाहरुमा कुनै अतिरिक्त शुल्क लगाइएको छैन। ट्राफिक फाईनको भुक्तानी गर्दा रू. ५ को चार्ज लागाइएको छ।
एप प्रयोगकर्ताहरूले मोबाइल टप-अप, इन्टरनेटको बिल भुक्तानी, बिजुली तथा खानेपानीको बिल भुक्तानी, टेलिभिजन बिलको भुक्तानी तथा हवाई टिकट बुकिङ जस्ता सेवाहरुको भुक्तानी गर्दा कुनै अतिरिक्त सेवा शुल्क बिना भुक्तानी गर्न सक्नेछन्। भुक्तानी गर्नको लागी प्रयोगकर्ताहरूले एपमा आफ्ने डेविट/ क्रेडिट कार्डहरु एपमा एड गर्नु पर्ने हुन्छ।
एपमार्फत प्रयोगकर्ताहरूले Visa QR मा पनि भुक्तानी गर्न सक्नेछन्। Visa QR मा भुक्तानी गर्दा पनि कुनै अतिरिक्त शुल्क लाग्ने छैन।
हाल सम्म, MOCO ले ट्राफिक जरिवानाको भुक्तानीमा मात्र रु. ५ को न्यूनतम शुल्क मात्र लगाएको छ।
एपको सेवाहरु | चार्ज वा शुल्कहरु |
मोबाइल टप-अप / डाटा प्याकेज | Nil |
टेलिकम बिल भुक्तानी | Nil |
इन्टरनेट बिल भुक्तानी | Nil |
बिजुली बिल भुक्तानी | Nil |
खानेपानी बिल भुक्तानी | Nil |
हवाई टिकट बुकिङ | Nil |
ट्राफिक जरिवाना भुक्तानी | रू. ५ |
माथी उल्लेखित चार्ज तथा शुल्कहरु भविष्यमा परिवर्तन हुन सक्नेछन्। चार्ज तथा शुल्कहरु परिवर्तन गर्दा प्रयोगकर्ताहरुलाई हाम्रो वेबसाइट तथा सामाजिक संजालहरु मार्फत सूचिना उपलब्ध गराइनेछ।