MOCO

खण्डहरु

भुक्तानी र फिर्ता

MOCO मार्फत भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नुपर्छ?
आफ्नो MOCO खाताबाट भुक्तानी गर्न MOCO स्वीकृत भएका पसलहरुमा उपलब्ध MOCO QR Code Scan गरी भुक्तानी गर्न सक्नुहुन्छ।
प्रत्येक पटक भुक्तानी गर्दा MOCO बाट email सूचना र बैंकबाट SMS पाउन सक्नु हुन्छ ।
सामान्यतया पैसा तुरुन्तै फिर्ता गरिन्छ; यद्यपि, केही परिस्थितिहरूमा, यसले ७ दिनसम्म लाग्न सक्छ।

एकाउन्ट र सेटिङस्

Log in screen मा रहेको ‘Forgot MOCO PIN’ मा गएर आफ्नो MPIN परिवर्तन गर्न सकिन्छ। MPIN परिवर्तन गर्दा आफ्नो दर्ता मोबाइल नम्बरमा आएको one time password (OTP) MOCO मा रखेपछी] MPIN परिवतर्न गर्न सकिन्छ .
MOCO मा sign up गर्दा, तपाईंको मोबाइल नम्बर प्रयोग भएको हुदा MOCO ID परिवर्तन वा अद्यावधिक गर्न सकिन्न।
प्रमाणित प्रयोगकर्ताले आफ्नो तस्वीर परिवर्तन गर्न मिल्दैन।
आफ्नो नागरिकता वा चालक अनुमतिपत्रको प्रतिलिपिको साथ निष्क्रिय पार्नुको कारण बताउदै support@moco.com.np मा इमेल गर्न सक्नुहुन्छ।

पुरस्कारहरु र कुपनहरु

MOCO प्रयोगकर्ताहरूले प्रत्येक रू ९९.९९ भन्दा माथिको कारोबारमा १ reward point कमाउन सक्नूहुनेछ।
MOCO एपभित्र Home Screen मा रहेको Reward section मा गई विभिन्न पुरस्कारहरु रिडिम गर्न सकिन्छ।

लामो समयसम्म reward points रिडिम गरेन भने उस्तै रहनेछन् र म्याद सकिदैन।

सेवासुविधाहरु

MOCO मा १८ वटा बैंकहरुको VISA क्रेडिट कार्डहरू थप्न सकिन्छ ।
MOCO प्रयोगकर्ताको रूपमा, तपाईंले आफ्नो MOCO खातामा असीमित भिसा डेबिट र क्रेडिट कार्डहरू थप्न सक्नुहुन्छ।
MOCO खातामा ब्यालेन्स थप्नु पर्दैन; आफ्नो कार्ड थप्नु पर्छ र एप मार्फत सिधै भुक्तानी गर्न सकिन्छ।
MOCO मा निम्न बैंकहरुको VISA डेबिट र क्रेडिट कार्डहरू थप्न मिल्छ:
  • सेन्चुरी बैंक
  • सिटिजन्स् बैंक
  • एभरेष्ट बैंक
  • गरिमा विकास बैंक
  • हिमालयन बैंक
  • ज्योति विकास बैंक
  • कामना सेवा विकास बैंक
  • कुमारी बैंक
  • लक्ष्मी बैंक
  • माछापुच्छ्रे बैंक
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
  • एनआईसी एशिया बैंक
  • प्रभु बैंक
  • प्राइम बैंक
  • शाइन रेसुङ्गा विकास बैंक
  • सिद्धार्थ बैंक
  • सनराइज बैंक
  • एन. एम.बि बैंक
  • नेपाल बैंक
  • सांग्रिला विकास बैंक
एउटै फोन नम्बरबाट MOCO Merchant र प्रयोगकर्ता खाता खोल्न मिल्छ। MOCO Merchant बन्नको लागि, व्यापार व्यवसाय गरेको हुनुपर्छ, र सजिलैसँग Merchant Management System [MMS] र Merchant Portal मा दर्ता हुन मिल्छ र प्रयोगकर्ता बन्नका लागी MOCO एप मार्फत दर्ता गर्न मिल्छ।

सुरक्षा

MOCO, Payment Card Industry Data Security Standard (PCI DSS) प्रमाणीकरण भएको नेपाल राष्ट्र बैंकको इजाजतपत्र प्राप्त संस्था हो। PCI DSS VISA, MasterCard, AliPay, र American Express द्वारा सिर्जना गरिएको हो र यसको कडा सुरक्षा मापदण्डहरूको लागि परिचित छ।

ग्राहकको पहिचान

नेपाल राष्ट्र बैंक को आदेश अनुसार, सबै MOCO प्रयोगकर्ताहरूले रु. ५,००० भन्दा माथिको कारोबार गर्नका लागि ग्राहक पहिचान वा Know Your Customer (KYC) फारम भर्नुपर्छ। प्रमाणित MOCO प्रयोगकर्ता बन्न यी सजिलो चरणहरू पालना गर्नुहोस्: चरण १: आफ्नो MOCO खातामा लग इन गर्नुहोस् चरण २: शीर्ष दायाँ कुनामा प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् चरण ३: KYC फारम भर्नुहोस्। तपाईंको KYC प्रमाणित हुन अधिकतम २४ घण्टा लाग्नेछ । नोट: परिचयपत्रका लागि, तपाईंले आफ्नो पासपोर्ट साइज फोटोको स्क्यान गरएिको प्रतलिपिहिरू र नागरकिता, इजाजतपत्र र पासपोर्टको दुबै छेउको फोटो अपलोड गर्नुहोस्।
faq-high-five

मोकोबाट आफ्नो समस्या समाधान गर्नुहोस् ।

हाम्रो सपोर्ट टिम हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म उपलब्ध छ ।

थप प्रश्नहरूको लागि, कृपया टोल-फ्री नम्बर: 16600112212, वा 01-5970055 मा हाम्रो support team मा सम्पर्क गर्न  सक्नुहुनेछ ।