Dear Merchants,

येही असोज ३ (Oct 20) देखि कार्तिक १० (Oct 27) सम्म हाम्रो settlement बैंक हिमालयन बैंकको software update र तिहार विदाको कारण Merchant Settlement स्थगित हुनेछ। यस अवधिमा हुने लेनदेनहरू सुरक्षित रूपमा रेकर्ड हुनेछन् र software update सम्पन्न भएपश्चात यथाशीघ्र प्रक्रिया गरिनेछ।